काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै – OSNepal

काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै

Osnepal May 15, 2022 0

काठमाडौं, १ जेठ -काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ को अग्रता कायमै रहेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार शाहले १५ सय ७५ मत पाएका छन् ।

उनलाई एमालेका केशव स्थापितले ९ सय ८५ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ सय २५ मत पाएकी छन् ।

मतगणना जारी छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement