धनगढीमा स्वतन्त्र उम्मेदवार हमालकाे अग्रता कायमै, पछ्याउँदै गठबन्धन — OSNepal

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालकाे अग्रता कायमै, पछ्याउँदै गठबन्धन

LC (KTM) May 15, 2022 0

धनगढी, १ जेट-कैलालीकाे धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् ।

आइतबार बिहानसम्म २ हजार ४५३ मतगणना हुँदा हमालले १ हजार ३३६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार कांग्रेस नेता नृपबहादुर वडले ६ सय ९३ मत पाएका छन्

एमालेका उम्मेदवार रणबहादुर चन्दले १ सय १७ मत मात्र पाएका छन् । अहिले धनगढी-१ को मतगणना भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर