कंचनरुप-१ मा जसपा विजयी – OSNepal

कंचनरुप-१ मा जसपा विजयी

Osnepal May 15, 2022 0

सप्तरी, १ जेठ-कंचनरूप नगरपालिका-१ का वडाध्यक्षमा जनता समाजवपार्टीका रावन खान विजयी भएका छन् । उनी ८ सय २९ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी जनमत पार्टीका राजदेव खंगले ७ सय ८७ मत मात्र पाए ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement