रसुवाको नौकुण्ड गाउँपालिका-२ मा एमालेको प्यानलै विजयी – OSNepal

रसुवाको नौकुण्ड गाउँपालिका-२ मा एमालेको प्यानलै विजयी

Osnepal May 15, 2022 0

रसुवा, १ जेठ -रसुवाको नौकुण्ड गाउँपालिका-२ मा एमालेकाे प्यानल नै विजयी भएकाे छ । एमालेका ङाफु याल्बो थोक्राले ४ सय ६५ मतसहित वडाध्यक्षमा विजयी भए ।

निकटम प्रतिस्पर्धी कांग्रेसका लालसिङ नेकोरले ३ सय ३४ मत ल्याए । २०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा कांग्रेसले जित हासिल गरेको थियो ।

Leave a Reply

Your email address will not be published.