गोसाईकुण्ड गाउँपालिका-३ मा एमाले विजयी — OSNepal

गोसाईकुण्ड गाउँपालिका-३ मा एमाले विजयी

LC (KTM) May 15, 2022 0

रसुवा, १ जेठ-रसुवाको गोसाईकुण्ड गाउँपालिका-३ मा नेकपा एमालेकाे वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ । एमालेका मिङमर छिरिङ तामाङले २ सय ६० मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका डुक्तार तामाङले १ सय ६७ मत ल्याए ।

वडा सदस्यमा पालज्योर लामा, छेवाङ निमा तामाङ र महिला सदस्यमा सीता घले तामाङनी विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर