पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा उम्मेदवार दिएका कांग्रेसका प्रेम लामाको प्यानल नै विजयी — OSNepal

पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा उम्मेदवार दिएका कांग्रेसका प्रेम लामाको प्यानल नै विजयी

LC (KTM) May 15, 2022 0

काभ्रे १ जेठ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. १ मा वागी उम्मेदवार दिएका प्रेम लामाको प्यानलनै निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका लामालाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा प्यानलसहित उम्मेदवारी दर्ता गराएका उनले निवगय हासिल गरेका हुन् । प्रेमको प्यानलबाट दलित महिला सदस्य र खुल्ला सदस्य निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका निरोज पाण्डेले ४४७ र नेपाली कांग्रेसका गणबज्र लामाले २०८ मत गर्र्दै पराजित भएका हुन् ।

जेब्रा चुनाव चिन्ह पाएका लामाले सय भन्दा बढी मतले विजयी भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर