उत्तर कोरियामा कोरोनाबाट थप २१ जनाको मृत्यु, संक्रमण देखिएपछि देशव्यापी लकडाउन घोषणा — OSNepal

उत्तर कोरियामा कोरोनाबाट थप २१ जनाको मृत्यु, संक्रमण देखिएपछि देशव्यापी लकडाउन घोषणा

LC (KTM) May 15, 2022 0

प्योङयाङ, १ जेठ-उत्तर कोरियामा कोभिडबाट बाट थप २१ जनाको मृत्यु भएको छ । उत्तर कोरियाले संक्रमण भएको घोषणा गरेको दुई दिनपछि २१ जनाको मृत्यु भएको घोषणा गरेको हो । कोभिड संक्रमण देखिएपछि देशव्यापी लकडाउन घोषणा गरिएको छ ।

शुक्रबार १ लाख ७४ हजार ४४० जनामा संक्रमण देखिएको जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर