अर्नमा गापा-१ मा माओवादीका मियाँ विजयी – OSNepal

अर्नमा गापा-१ मा माओवादीका मियाँ विजयी

Osnepal May 15, 2022 0

सिरहा, १ जेठ-सिरहाको अर्नमा गाउँपालिका- १ मा माओवादी केन्द्रका गफार मियाँ वडाध्यक्षमा निर्वाचित भएका छन् । मियाँ ९ सय १० मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मुस्ताक अन्सारीले ८ सय ४२ मत प्राप्त गरे । मियाँ ७४ को निर्वाचनमा पनि वडा अध्यामा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement