सिरहाकाे विष्णुपुर गापा-२ मा ६ मतान्तरले जित – OSNepal

सिरहाकाे विष्णुपुर गापा-२ मा ६ मतान्तरले जित

Osnepal May 15, 2022 0

सिरहा, १ जेठ-सिरहाको विष्णुपुर गाउँपालिका-२ मा कांग्रेस विजयी भएकाे छ । कांग्रेसका प्रमोदकुमार यादव ६ मतान्तरले वडाध्यक्षमा विजयी भएका छन् ।

यादवले २७७ मत पाउँदा उनका प्रतिस्पर्धी जसपाका रामईश्वर यादवले २७१ मतमै चित्त बुझाए ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement