ललितपुरमा वडा नं १ को वडाध्यक्ष उम्मेदवार निर्मल तण्डुकार निर्वाचित — OSNepal

ललितपुरमा वडा नं १ को वडाध्यक्ष उम्मेदवार निर्मल तण्डुकार निर्वाचित

LC (KTM) May 15, 2022 0

ललितपुर १ जेठ । ललितपुर महानगरपालिका वडा नं १ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार निर्वाचित भएका छन् ।

तण्डुकारले प्रतिस्पर्धी नेपाली कांग्रेसका धु्रव तण्डुकारलाई पराजित पार्दै ६६१ मत सहित विजयी भएका हुन् । धु्रव तण्डुकारले ४२५ मत पाएका थिए ।

नगर प्रमुखमा भने कांग्रेसका चिरीबाबु महर्जन ८ ७७ मत सहित अगाडी छन् उपमेयरमा भने एमालेकी उम्मेदवार मञ्जली शाक्य ४४४ मत सहित अगाडी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर