पोखरा महानगरमा समाजवादीका धनराज अघि अघि हुँदा धेरैले पछि छन् कृष्ण थापा — OSNepal

पोखरा महानगरमा समाजवादीका धनराज अघि अघि हुँदा धेरैले पछि छन् कृष्ण थापा

LC (KTM) May 15, 2022 0

पोखरा-पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यले अग्रता कायमै राखेका छन्। २४ सय मतमा गठबन्धनका उम्मेदवार धनराजले ९२३ ल्याउदा एमालेका कृष्ण थापाले ८०६ मत प्राप्त गरेका छन्।

त्यस्तै उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी कोपिला रानाभाटले १ हजार २८ र एमालेकी मन्जुदेवी गुरुङले ९०४ मत पाएकी छन्। पोखराको एक नम्बर वडामा यसअघि एमालेले वडाध्यक्ष जितेको थियो भने २ र १२ मा कांग्रेस विजयी बनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर