भरतपुरमा रेणु दाहालको पछि - पछि एमालेका सुवेदी — OSNepal

भरतपुरमा रेणु दाहालको पछि – पछि एमालेका सुवेदी

LC (KTM) May 15, 2022 0

चितवन १ जेठ । भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवार दिएका नेकपा एमालेका विजय सुवेदीले सत्ता गठवन्धनको तर्फबाट उम्मेदवार दिएकी माओवादी केन्द्रकी रेनु दाहाललाई टक्कर दिँदै आफ्नो मतान्तर बढाइरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार रेणुले १ हजार ४८४ मत ल्याउँदा सुवेदीले १ हजार ४१० मत पाएका छन् । वडा एक मा १२१ मतले अगाडी रहेकी रेणु वटा २ मा आएपछि रेणुको मतान्तर ७४ मतमा छरेको छ ।

त्यस्तै , स्वतन्त्र उम्मेदवार दिएका जगन्नाथ पौडेलले अहिले सम्म ४९७ मत पाएका छन् ।

वडाअ अध्यक्षमा भने एमाले उम्मेदवार कृष्ण केसीले ३४८ मत ल्याउँदै अग्रस्थानमा रहेका छन् । कांग्रेसका मनोज रानभाटले ३३७ मम ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर