लुम्बिनी प्रदेश सरकारको निति तथा कार्यक्रम बहुमतले पारित — OSNepal

लुम्बिनी प्रदेश सरकारको निति तथा कार्यक्रम बहुमतले पारित

LC (KTM) June 13, 2021 0

काठमाडौँ ३० जेठ । सरकारका लुम्बिनी प्रदेश प्रमुखधर्मनाथ यादवले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८ / ७९ नीति तथा कार्यक्रम आज आइतबार बहुमतले पारित भएको छ । जेठ २५ गते प्रस्ताव भएको उक्त कार्यक्रम आज सभामुख पूर्ण बहादुर घर्तीले पारित भएको जनाएका हुन् ।

सरकारको विपक्षमा रहेको विपक्षस्दmहरुले समर्थन नगरेपनि सरकारको योजना पास भएको प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताए । आज मात्रै जनता समाजवादी पार्टी विपक्षमा मतदान गर्न ह्रिप जारी गरेको थियो ।

कोभिड–१९ को महामारी नियन्त्रण, व्यवस्थापन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर