• २०७८ साउन १६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

सबिता भण्डारी काण्डबारे कलाकार संगम भण्डारीको कडा आक्रोश, धेरै बोलिस भन्दै आयो ध म्की !

सबिता भण्डारी काण्डबारे कलाकार संगम भण्डारीको कडा आक्रोश, धेरै बोलिस भन्दै आयो ध म्की !


  • ओएसनेपाल
  • जेष्ठ ३० २०७८, आइतबार
  • ३:०० बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 27.6K
    SHARES

    काठमाडौँ – चरित्र कलाकार संगम भण्डारी अहिले सामाजिक सञ्जाल युट्युवमा निकै सकृय छन् । उनले विभिन्न कलाकारहरुको बारेमा टिप्पणी गर्दै आएकी छन् । केही समय अघि उनले नायीका श्वेता खड्काको बारेमा पनि पटप्पणी गरेकी थिइन् । काभ्रेली चेली निकै पुरानो कलाकार संगम भण्डारी फिल्म क्षेत्रमा करिब ३०-३५ वर्षा बिताइसकेकि छिन ।

    उनी चरित्र अभिनेत्री हुन् । उनलाई कलाकारका रुपमा छुची सासुका रुपमा चिनिन्छ । उनी म्युजिक भिडियो, डकुमेन्ट्री र फिल्ममा अभिनय गर्थिन । साथै उनी कमेडीमा पनि उत्तीकै राम्रो भूमिका खेल्छिन् । उनले डान्स सिकेर रोयल नेपाल एकेडेमीमा काम गर्न थाल्नु भन्दा पहिले देखि नै यस क्षेत्रमा काम गर्थिन ।

    आज हामीले उनी संगम भण्डारीसंग चितवन काण्ड सबिता भण्डारीको बारेमा सोधेका छौ । घटना हो बैसाख ४ गतेको चितवनको एउटा घरमा झुण्डिएको अवस्थामा फेला पार्छिन सबिता भण्डारी, तैपनि आफ्नै श्रीमान्को र आफ्नै घरमा ।

    घटनाको प्रकृति हेर्दा आ त्मह त्या गर्न दुरुत्साहन गर्ने मात्र होइन परिवारले ह त्या नै गरेको हो कि भन्ने आंशका गर्न सकिन्छ । आफ्नै बुहारीमाथि कु दृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा कडा कारबाहीको माग भइरहेको छ । यद्यपि घटना निकै र हस्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ हेर्नुहोस –

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com