सुधिर श्रेष्ठ र रिया रुम्बाको फिचरिङमा ’जुनी जुनी ’ सार्वजनिक — OSNepal

सुधिर श्रेष्ठ र रिया रुम्बाको फिचरिङमा ’जुनी जुनी ’ सार्वजनिक

LC (KTM) May 20, 2022 0

काठमाण्डौं । युवा पुस्तामा निकै रुचाएकी गायिका अनु चौधरी र गायक जनक विवस न्यौपानेको स्वरमा ’जुनी जुनी ’ सार्वजनिक भएको छ । गीतमा प्रेम का सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा रहेका प्रेमी प्रेमीकाको मनको भावहरुलार्य गीतमा समेटिएको छ ।

जनक विवस न्यौपानेको शब्द संगीत र राजु कार्कीको संगीत संयोजनमा गीतमा रहेको छ । बुद्धि थापाको छायाँकन , प्रकाश एस केको सम्पादन तथा निसान एस केको निर्देशन भिडियोमा रहेको छ । ’जुनी जुनी ’ गीतको भिडियोमा सुधिर श्रेष्ठ र रिया रुम्बाको फिचरिङ गीतमा रहेको छ ।

’जुनी जुनी ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर