स्वतन्त्र उम्मेदवार बालेन साहले पाए ३३ हजार २६० मत — OSNepal

स्वतन्त्र उम्मेदवार बालेन साहले पाए ३३ हजार २६० मत

LC (KTM) May 21, 2022 0

काठमाडौं ७ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ३३ हजार २६० मत पाएका छन् ।

बालेन १५ हजार ६८१ मत सहित अग्रस्थानमा रहेका छन् । पाँच दलीय सर्मथनमा उम्मेदवार बनेकी सिर्जना सिंह बालेन भन्दा १५ हजार ६८१
पछाडी रहेकी छन् ।

एमाले उम्मेदवार केशव स्थापित १५ हजार ५६८ मतले बालेन भन्दा पछाडी पेरका छन् । अहिलेसम्म स्थापितले १७ हजार ६९२ र सिर्जना सिंहले १७ हजार ५७९ मत पाएका छन् ।

काठमाडौंको अहिले सम्म वडा नम्बर १, २, ३, ४, ५, २८, २९, ३० र ३२ को नतिजा सार्वजनिक भइसकेको छ ।अन्य वडाको भने मतगणना जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर