रेणुले बढाइन् मतान्तर, सुवेदी ५ हजार भन्दा बढी मतले पछाडी — OSNepal

रेणुले बढाइन् मतान्तर, सुवेदी ५ हजार भन्दा बढी मतले पछाडी

LC (KTM) May 21, 2022 0

चितवन ७ जेठ । भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार रेनु दाहालले आफ्नो अग्रता कायम नै राखेकी छन् ।

गठवन्धनको साथ पाएकी नेकपा माओवादी केन्द्रकी दाहाले यति बेला सम्म २७ हजार ४१२ मत प्राप्त गरेकी छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका विजय सुवेदी २२ हजार २७९ मत पाएका छन् ।

सुवेदी रेणु भन्दा ५ हजार भन्दा बढी मतले पछाडि परेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ९ हजार ५५२ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर