काठमाडौ महानगरको वडा १२ मा कमजोर देखिए बालेन, पुगे चौथो स्थानमा — OSNepal

काठमाडौ महानगरको वडा १२ मा कमजोर देखिए बालेन, पुगे चौथो स्थानमा

LC (KTM) May 22, 2022 0

काठमाडौ ८ जेठ । काठमाडौ महानगरको वडा १२ को मत परिणाम सार्वजनिक भएको छ ।

जसमा कांग्रेसकी र्सिजना सिंहले अग्रता लिएकी छन् । वडा १२ मा भएको एक हजार ५१५ मत गणना हुँदा र्सिजनाले ४५५ पाएकी छन् । एमालेका केशव स्थापितले ३४३ पाएर दोस्रो स्थानमा परेका छन् ।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले २२१ मत पाएका छन् । काठमाडौं महानगर भरी अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन साह यस वडामा भने चौथों स्थानमा परेका छन् ।

उनले जम्मा २१८ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर