नेपालमा आज थप ६ जनामा कोरोना पुष्टि — OSNepal

नेपालमा आज थप ६ जनामा कोरोना पुष्टि

LC (KTM) May 22, 2022 0

काठमाडौं, ८ जेठ-पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६९६ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, ५३० जनाको एन्टिजेन परीक्षण गर्दा संक्रमणदर शून्य देखिएको छ । २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन् ।आज मृत्युदर भने शून्य छ । २४ घण्टामा १३ हजार ३०२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर सक्रिय संक्रमित १४१ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर