किन तनावमा देखिए गोलमालका कलाकार शुशिल पोख्रेल ? यस्तो रहेछ भित्री कुरा — OSNepal

किन तनावमा देखिए गोलमालका कलाकार शुशिल पोख्रेल ? यस्तो रहेछ भित्री कुरा

LC (KTM) May 22, 2022 0

काठमाडौँ ।

पछिल्लो समय चर्चामा रहेको हाँस्य कमेडी सिरियल गोलमाल सिजन​-३ को नयाँ भाग रिलिज भ​एको छ​।

गोलमाल सिजन ३ को भाग-९ बाट लेखन निर्देशनमा चर्चित कमेडियन तथा ढेडु बुढा उपनामले चर्चित नाम सरोज घिमिरे को आगमन भ​एको छ​। बरिष्ठ कलाकार शुसिल पोख्रेल​, एलिस राई, दिवाकर घिमिरे, साया भन्डारी, आकृति न्यौपानेका साथमा सरोज घिमिरे (ढेडु बुढा) तथा पछिल्लो समय चर्चामा रहेका कमेडी पात्र रेशम बुढाथोकीको आगमन भएको छ​।

समग्र नेपाली सामाजिक क्षेत्रमा रहेका बिबिध कुराहरुलाई कमेडीको माध्यमले प्रस्तुत गरिने यो सिरियल हाल दर्शकहरुमाझ लोकप्रिय हुँदै गइरहेको छ । भाईब्स क्रियसनको ब्यानरमा निर्माण हुदै आएको सिरियल गोलमालका निर्माता पर्शुराम रिजाल रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर