माछा मार्ने क्रममा खोलामा डुबेर काका भतिजकाे मृत्यु — OSNepal

माछा मार्ने क्रममा खोलामा डुबेर काका भतिजकाे मृत्यु

LC (KTM) May 23, 2022 0

अर्घाखाँची ।अर्घाखाँचीको शितगंगा नगरपालिकामा माछा मार्ने क्रममा काका भतिजकाे खाेलामा डुबेर दुई जनाकाे मृत्यु भएको छ ।

शितगंगा नगरपालिका वडा ७ र ९ काे सीमानामा पर्ने शितखाेलामा प्युठान नाैबहिनी गाउँपालिका ८ फाेप्लीका ५० बर्षीय नुमाराम घर्ती र उनका दाइका छाेरा १२ बर्षीय समुलाल घर्तीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

न्वारनकाे भाेज खाएपछि शनिवार खाेलामा माछा मार्न गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर