दमकमा नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखलाई २१ केजीको मालाले स्वागत — OSNepal

दमकमा नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखलाई २१ केजीको मालाले स्वागत

LC (KTM) May 23, 2022 0

झापाको दमक नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाईलाई सोमबार २१ केजीको सयपत्री मालाद्धारा बधाई तथा शुभकामना प्रदान गरिँदै । माला नेपाली कांग्रेसकी संघीय सांसद महेन्द्रकुमारी लिम्बूले प्रदान गर्नुभएको हो तस्बिरः यज्ञराज आडदेम्बे÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर