नगरप्रमुख न्यौपानेद्वारा गणेशमान सिंहको शालिकमा माल्यार्पण — OSNepal

नगरप्रमुख न्यौपानेद्वारा गणेशमान सिंहको शालिकमा माल्यार्पण

LC (KTM) May 23, 2022 0

तनहुँ-व्यास नगरपालिका–२ स्थित गणेशमान सिंहको शालिकमा सोमबार माल्यार्पण गर्दै व्यास नगरपालिकाका नवनिर्वाचित बैकुण्ठ न्यौपाने । विजयपछि निकालिएको र्यालीको क्रममा न्यौपानेले नेका सिंहको शालिकमा माल्यार्पण गर्नुभएको हो । तस्बिरःसानेबहादुर नेपाली÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर