डेढ लाख भोट गन्दा कटाए ५० हजार कटाए पछि काठमाडौं महानगरको मेयरमाँ बालेन शाहको जित लगभग सुनिश्चित — OSNepal

डेढ लाख भोट गन्दा कटाए ५० हजार कटाए पछि काठमाडौं महानगरको मेयरमाँ बालेन शाहको जित लगभग सुनिश्चित

LC (KTM) May 24, 2022 0

काठमाडौं :

काठमाडौं महानगरको मेयरमाँ बालेन साहको जित लगभग सुनिश्चित भएको छ । हालसम्म महानगरको एक लाख ५० हजार ७२० भोटको गणना भइसकेकोमा बालेनले ५० हजार ९८ भोट ल्याएका हुन् ।

मुख्य प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग उनको झण्डै २० हजार मतको दूरी छ । सिर्जनाले ३० हजार ७७४ मत ल्याएकी छन् । यस्तै, तेस्रो स्थानमा रहेका केशव स्थापितको २९ हजार ९९७ मत आएको छ । मतगणना उत्तरार्धमा बालेन शाहले व्यक्तिगत भोट ५० हजार कटाइसकेका छन् ।

कुल १ लाख ९१ हजार १७१ भोट खसेको मध्य अब ४० हजारभन्दा कम भोट गणना गर्न बाँकी रहेको छ । वडा नम्बर १७ को भने मत गन्न सुरु भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर