हेर्नुहोस आज मंगलबारको विदेशी मुद्राको विनिमय दर – OSNepal

हेर्नुहोस आज मंगलबारको विदेशी मुद्राको विनिमय दर

Osnepal Admin (KTM) May 24, 2022 0

काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विनिमय दर अनुसार आज मेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ७३ पैसा र बिक्री दर १२४ रुपैयाँ ३३ पैसा कायम गरेको छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५५ रुपैयाँ ८८ पैसा र बिक्री दर १५६ रुपैयाँ ६३ पैसा छ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ०१ पैसा रहेको छ । युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ १३ पैसा र बिक्री दर १३२ रुपैयाँ ७७ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ३० पैसा रहेको छ ।अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १२ पैसा र बिक्री दर ८८ रुपैयाँ ५५ पैसा रहेको छ ।

चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६१ पैसा र बिक्री दर १८ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ७५ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९१ पैसा र बिक्री दर ३४ रुपैयाँ ०७ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८१ पैसा र बिक्री दर ९ रुपैयाँ ८६ पैसा रहेका छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर