खाद्य व्यवस्था कार्यालय जाजरकोटमा चामल लिन आउनेको भीड — OSNepal

खाद्य व्यवस्था कार्यालय जाजरकोटमा चामल लिन आउनेको भीड

LC (KTM) June 14, 2021 0

जाजरकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोट कार्यालयमा चामल लिन आएका नागरिकको भीड । कोरोनाका कारण समस्या भोगिरहेका नागरिक बजारमा चामल महङ्गो भएपछि यहाँ चामल लिन आएका हुन । तस्बिरः हेमन्त केसी÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर