सरकारले सार्वजनिक गर्यो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित) — OSNepal

सरकारले सार्वजनिक गर्यो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

LC (KTM) May 24, 2022 0

काठमाडौं १० जेठ । मंगलबार संघीय संसद बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को बजेटको नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको हो ।

बजेटमार्फत सरकारले स्वदेशी उद्योग र उत्पादन विशेष प्राथमिकता दिँदै आयात प्रतिस्थापन गर्ने तथा ऊर्जा, पर्यटन, रोजगारी र पूर्वाधार विकासका क्षेत्र पनि सरकारको नीति तथ कार्यक्रम लाई प्राथमिकता दिने निणर्य गरेको छ ।

सरकारकातर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

यस्तो छ सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर