४० वर्ष पुग्दा पनि किन विहे गर्न तयार छैनन् बाहुबली नायिका अनुष्का शेट्टी — OSNepal

४० वर्ष पुग्दा पनि किन विहे गर्न तयार छैनन् बाहुबली नायिका अनुष्का शेट्टी

LC (KTM) May 24, 2022 0

एजेन्सी-साउथकी हिट नायिका हुन् अनुष्का शेट्टी । साउथमा धेरै हिट फिल्ममा काम गरेकी अनुष्कालाई परिचय भने ‘बाहुबलीले दियो । उनलाई फिल्मका दर्शकले शेट्टीलाई फिल्म ‘बाहुबली’ का कारण चिन्छन् । अनुष्का अहिले ४० वर्ष पुगिन तर, उनी अविवाहित छिन् ।

उनले अहिले सम्म बिहे नर्गनुको कारण भने खुलेको छैन् । केही अगाडि उनको नाम अभिनेता प्रभाससँग समेत जोडिएको थियो । तर यो कुरालाई यि दुबैले अस्विकार गरेका थिए ।

फिल्ममा काम गरेरर धेरै पुरुस्कार समेत पाएकी अनुष्काभारतमा सबैभन्दा धेरै कमाई गर्ने नायिकामा पर्छिन् । फिल्ममा उनी फिल्ममा आउनु अघि योग प्रशिक्षक पनि थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर