बिश्वकै होचो किशोरको कीर्तिमान नेपालका डोरबहादुर खपाङ्गीलाई — OSNepal

बिश्वकै होचो किशोरको कीर्तिमान नेपालका डोरबहादुर खपाङ्गीलाई

LC (KTM) May 24, 2022 0

बिश्वकै सबैभन्दा होचो किशोरको कीर्तिमान नेपालका डोरबहादुर खपाङ्गीले बनाएका छन् । डोरबहादुर सिन्धुलीका हुन् । उनी १८ बर्षका भए । उनको उचाई ७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च रहेको छ । खपाङ्गीले संसारकै होचा किशोर टीनएजरको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम दर्ता गर्न सफल भएका हुन् । डोरबहादुरलाई मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर