आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? — OSNepal

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

LC (KTM) May 25, 2022 0

काठमाडौं :
बुधबार सुन(चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई सय रूपैयाँले बढेको हो ।आज सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। यो साताको पहिलो दिन अर्थात् आइतबारदेखि मंगलबारसम्म सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भएको थियो।

चाँदी भने प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भएको थियो।आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर