यसरी थाहा पाउन सकिन्छ गर्भ रहेको र नरहेको — OSNepal

यसरी थाहा पाउन सकिन्छ गर्भ रहेको र नरहेको

LC (KTM) May 25, 2022 0

काठमाडौँ- विवाह गरेको लामो समय सम्म पनि गर्भ नरहदा जो कोहि महिलालाई चिन्तानको विषय बनेको हुन्छ । हरेक महिलालाई संन्तानको शोक रहेको हुन्छ । आमा बाले आफ्नो परिवारको सुख र शान्तिका लागि पनि एक वटा बच्चा जन्माउन चाहेका हुन्छन । आफ्नो बुढेसकालको साहार नै आफ्नो संन्तान रहेको हुन्छ । बच्चा रहेको वा नरहेको री थाहा पाउने सर्वप्रथमत गर्भवती हुनुको पहिलो सूचक महिनावारी रोकिनु हो ।

गर्भधारण गरेको एक–दुई हप्तामै स्तनको टुप्पोमा कालो रङ देखा पर्नु नै बच्चा रहेको संकेत मानिन्छ । महिलाहरुले आफैँले गर्भ रहेको महसुस गर्न सक्छन् गर्भ रहेको सुरुसुरुमा बान्ता हुने, थकान महसुस गर्नेजस्ता लक्षण देखापदै जान्छन । गर्भाधान गरेपछि नयाँ अवस्थाको सामना गर्नुपर्ने भएकाले बिहानको समयमा ज्वरो आउने पनि हुन सक्छ । गर्भ रहेपछि साबिकको भन्दा बढी पिसाब लागिरहने हुन्छ । यो रातको समयमा बढी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर