झापामा २० वर्षीय सुजनले १५ वर्षीया किशोरीलाई आफ्नै घरमा बोलाएर पटक–पटक के गरे यस्तो – OSNepal

झापामा २० वर्षीय सुजनले १५ वर्षीया किशोरीलाई आफ्नै घरमा बोलाएर पटक–पटक के गरे यस्तो

Osnepal May 25, 2022 0

झापा, ११ जेठ :

झापामा एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भुजेलले ती बालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर