• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

सबिता भण्डारीको बच्चै देखिको साथीको सनसनीपूर्ण खुलाशा, छोरा लिन आउ डिभोर्स गर भनि बोलाएर मा’रे !

सबिता भण्डारीको बच्चै देखिको साथीको सनसनीपूर्ण खुलाशा, छोरा लिन आउ डिभोर्स गर भनि बोलाएर मा’रे !


  • ओएसनेपाल
  • जेष्ठ ३१ २०७८, सोमबार
  • ७:३७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 33.3K
    SHARES

    काठमाडौँ । केहि समय देखि अहिले मिडियामा तहल्का मच्चाइरहेको घटना हो चितवनको सबिता भण्डारीको । जसलाई माइती परिवारले हत्या भनेका छन् भने घरकाले आत्महत्या नै हो भनेर भनिरहेका छन् र अनुसन्धानको पाटो पनि अघि बढिरहेको छ । पछिल्लो समय धेरै जना मिडियामा आएर यसलाई हत्यानै हो भन्दै उफ्रिरहेका छन् ।

    अहिले त हुदा हुदै छिमेकीहरुले समेत यस घटनालाई हत्या भन्दै सबिता भण्डारीको घर घेराउसमेत गरिरहेका छन् र आन्दोलन पनि चर्किरहेको छ। यसैबीच यहि घटनालाई लिएर सबिता भण्डारीको बच्चैदेखिको साथि अहिले मिडियामा आएकी छिन । उनले सबिताका हरेक कुराहरु यसरि प्रष्ट पारेकी छिन ।

    सरु सिल्पाकर नामकी यी युवती सानैदेखि सबितासंग राम्रो सम्बन्ध भएको बताउछिन । सानैबाटनै एकदमै निडर र बहादुर युवती सबैताले कसरि सुसा इड गर्न सक्छ भन्दै रिसाइन । सबै कुरा र प्रमाण हेर्दा समेत सरासर यो घटनामा घर परिवारको दोष भएको उनले बताइन । धेरै घटना र अहिले छिमेकीको बयानले नि सिधै घर र परिवारमा आ रोप लगाएका छन् । भावना ढकाल आमाजुका श्रीमान्ले दुवै जान हिडेकी सबितालाई छोरा लिन आउ भनेर चितवन बोलाएका रहेछन चितवनमा | हेर्नुहोस –

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com