प्युठानमा साइकलबत्राट खसेर ५० वर्षीय गोपालको मृत्यु — OSNepal

प्युठानमा साइकलबत्राट खसेर ५० वर्षीय गोपालको मृत्यु

LC (KTM) May 26, 2022 0

प्युठान, १२ जेठ :

प्युठानको प्युठान नगरपालिका–१ बेलुवामा हिजो साँझ साईकल पल्टिदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–२ जुम्रीका ५० वर्षीय गोपाल शाह रहेका छन् ।

चेरनेटाबाट जुम्रीतर्फ आउँदै गरेको साइकल हिजो साँझ सवा ६ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका शाहको उपचारका क्रममा गएराती साढे १ बजे भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्स अस्पतालमा मृत्यु भएको प्रहरी बिट क्वाडी प्युठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर