आज बिहिबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? — OSNepal

आज बिहिबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

LC (KTM) May 26, 2022 0

काठमाडौँ -आज बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाले घटेर प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार प्रति तोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजावी सुनको भाउ तोलाको ९७ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ।

चाँदीको मूल्य पनि प्रति तोला ५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। आज भने प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर