हेर्नुहोस बिहीबारको लागीयस्तो छ विदेशी मुद्रा विनिमय दर — OSNepal

हेर्नुहोस बिहीबारको लागीयस्तो छ विदेशी मुद्रा विनिमय दर

LC (KTM) May 26, 2022 0

काठमाडौं-नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विनिमय दर अनुसार आज मेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ७५ पैसा र बिक्रीदर १२४ रूपैयाँ ३५ पैसा ।हेको छ । कतारी रियाल एकको खरिददर ३३ रूपैयाँ ९० पैसा र बिक्रीदर ३४ रूपैयाँ ०६ पैसा पुगेको छ।

युरोपियन युरो एकको खरिददर १३१ रूपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६१ पैसा पुगेको छ।साउदी अरेबियन रियाल एकको खरिददर ३३ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३३ रूपैयाँ १५ पैसा कायम गरेको छ। कुवेती दिनार एकको खरिददर ४०४ रूपैयाँ ४९ पैसा र बिक्रीदर ४०६ रूपैयाँ ४५ पैसा पुगेको छ।

युएई दिराम एकको खरिददर बिहीबार ३३ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३३ रूपैयाँ ८६ पैसा रहेको छ ।बहराइन दिनार एकको खरिदमा भने ३२८ रूपैयाँ २६ पैसा र बिक्रीमा ३२९ रूपैयाँ ८५ पैसा कायम गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर