बालेन शाहको बिजय जुलुस जारी, भन्छन– काठमाडौंलाई विश्वकै नमुना सहर बनाउँछु — OSNepal

बालेन शाहको बिजय जुलुस जारी, भन्छन– काठमाडौंलाई विश्वकै नमुना सहर बनाउँछु

LC (KTM) May 27, 2022 0

काठमाडौं, १३ जेठ:

काठमाडौं महानगरपालिकामा बिजय भए पछि बालेन शाहले राष्ट्रिय सभा देखी तीनकुनेसम्मको क्षेत्रफलमा बिजयी रयाली सुरु गरेका छन ।

राष्ट्रियसभावाट सुरु भएको बिजय रयालीमा उनका समर्थकहरुले सहभागीता जनाएका छन । नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेन मुलुकको राजधानीमा बिजयी हासिल गरेका हुन ।

बिजय जुलुस अघिको प्रारम्भिक प्रतिक्रियामा मेयर शाहले काठमाडौंलाई विश्वकै उत्कृष्ट र नमुना सहरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन । बिजय रयाली जारी छ । तीनकुनेमा पुगेर धन्यवाद ज्ञापन गरेर समापन हुने आयोजकले जनाएका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर