नायिका सुरक्षा पन्तले प्रोफाइलमा धरानका मेयर हर्क साम्पाङको तस्विर राखेपछि थप चर्चामा — OSNepal

नायिका सुरक्षा पन्तले प्रोफाइलमा धरानका मेयर हर्क साम्पाङको तस्विर राखेपछि थप चर्चामा

LC (KTM) May 27, 2022 0

काठमाडौं :

अहिले अभिनेत्री सुरक्षा पन्तले आफ्नो भेरिफाइड फेसबुक पेजमा आफ्नो फोटो हटाएर धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङको प्रोफाइल पिक्चर राखेकी छन् । तस्विर राख्दै पन्तले ‘धरानका मेयर, हर्क साम्पाङ राई, एक क्रान्ति’ भनेर स्टाट्स राखेकी छन् ।

उनले मेयर हर्कको तस्विर राखेपछि धेरै जना चकित परेका छन् । प्रोफाइलमा नै मेयरको फोटो राख्नु सायद यो नेपाली कलाकारहरुको इतिहासमा पहिलो भएको बताइन्छ ।

कान्स फिल्म फेस्टिभलमा सहभागी हुने र रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली कलाकार बनेकी सुरक्षको रातो गाँउको पनि उत्तिकै चर्च भएको छ । उनले लगाएको गाँउ फिल्म फेस्टिभलमा टप १५ मा पर्न सफल समेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर