सङबुङ राई नामकी युवतीसँग बिहे गर्दै राजेशपायल राई — OSNepal

सङबुङ राई नामकी युवतीसँग बिहे गर्दै राजेशपायल राई

LC (KTM) May 27, 2022 0

काठमाडौं :

राजेशपायल राईले अब छिट्टै बिहे गर्न लागेको खबर बाहिर आएको छ । केही महिनायता एक युवतीसँग ‘गम्भीर सम्बन्ध’मा रहेका उनको बिहेको खबर बाहिर आएको छ ।

खबर अनुसार उनी
सङबुङ राई नामकी युवतीसँग बिहे गर्ने तयारीमा रहेका छन् । सङबुङ र राजेशपायलबीच डेटिङ चलिरहेको तथा चाँडै विवाहको औपचारिक घोषणा हुने तयारीमा रहेको बताइएको छ ।बिहेको प्राविधिक तयारी भइरहेको समेत बताइएको छ ।

उनीहरु जन्मदिन मनाउनेदेखि विशेष समारोहमा एकसाथ देखिंदै आएको बताइएको छ । राजेशपायलभन्दा आधा उमेरले कान्छी सङबुङ सम्बन्धलाई लिएर गम्भीर रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर