राष्ट्रिय जनमोर्चाका सांसद थापालाई पदमुक्त गर्ने निणर्य सर्वोच्च अदालतबाट सदर — OSNepal

राष्ट्रिय जनमोर्चाका सांसद थापालाई पदमुक्त गर्ने निणर्य सर्वोच्च अदालतबाट सदर

LC (KTM) June 14, 2021 0

काठमाडौँ ३१ जेठ । गण्डकी प्रदेश सभाका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने निणर्यलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ ।

आज सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले यस्तो निर्णय गरेको हो । पार्टीले थापालाई गरेको कारवाही कानुन बमोजिम नै भएकाले उनलाई पदमुक्त गर्ने निणर्यलाई सर्वोच्चले सदर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर