शनिबारे हाटमा बुङ्गुरको पाठपाठी खरिद बिक्री गर्दै स्थानीय — OSNepal

शनिबारे हाटमा बुङ्गुरको पाठपाठी खरिद बिक्री गर्दै स्थानीय

LC (KTM) May 28, 2022 0

फुङ्लिङ-ताप्लेजुङका सदरमुकाम फुङ्लिङ नगरपालिका—७ तोक्मो डाँडास्थित शनिबारे हाटमा बुङ्गुरको पाठपाठी खरिद बिक्री गर्दै स्थानीय । बुङ्गुरको पठापाठी प्रतिवटा रु ३ हजारदेखि ६ हजारसम्ममा खरिद बिक्री हुँदै आएको छ । तस्वीरः दिलकुमार लिम्बू÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर