OSNepal बुधबार, मंसिर २२ २०७८

६० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ

६० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ

  • OSNepal
  • सोमबार, जेष्ठ ३१ २०७८


६० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ
Reading Time: < 1 minute

काठमाडौं ३१ जेठ । ६० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा पाल्पाबाट एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामपुर नगरपालिका–१ मसकोटका ३५ वर्षीय नारायण मल्ल रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ जबर्जस्ती करणी गरेको सुचाको आधारमा मल्ललाई पक्राउ गरिएको हो । अहिले घटनाको विषयमा थन अनुशन्धान प्रहरीले गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड