ज्यानको बाजि राखेर चितुवाको मुखबाट साढे दुई बर्षिय छोरीलाई आमाले यसरि बचाईन — OSNepal

ज्यानको बाजि राखेर चितुवाको मुखबाट साढे दुई बर्षिय छोरीलाई आमाले यसरि बचाईन

LC (KTM) June 14, 2021 0

तनहुँ, ३१ जेठ चितुवाको आक्रमणबाट घाइते भएकी व्यासनगरपालिका–१२ स्थित देउराली निवासी मधु परियारको साढे दुई बर्षिय छोरीलाई आ क्रमण गरी घाइते बनाएपछि दमौली अस्पतालमा उपचार गरिँदै । छोरी अनुष्कालाई चितुवाले आइतबार साँझ तानेर लगेपछि आमा मधुले चितुवाबाट खोसेर बचाउन सफल भएकी हुन् । बालिकाको चिउँडो, छाती र घाँटीमा चोट लागेपनि खतरामुक्त रहेको प्रहरीले जनाएको छ । तस्वीर ः सानेबहादुर नेपाली, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर