• २०७८ साउन १६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

ज्यानको बाजि राखेर चितुवाको मुखबाट साढे दुई बर्षिय छोरीलाई आमाले यसरि बचाईन

ज्यानको बाजि राखेर चितुवाको मुखबाट साढे दुई बर्षिय छोरीलाई आमाले यसरि बचाईन


  • ओएसनेपाल
  • जेष्ठ ३१ २०७८, सोमबार
  • ३:३३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 9.4K
    SHARES

    तनहुँ, ३१ जेठ चितुवाको आक्रमणबाट घाइते भएकी व्यासनगरपालिका–१२ स्थित देउराली निवासी मधु परियारको साढे दुई बर्षिय छोरीलाई आ क्रमण गरी घाइते बनाएपछि दमौली अस्पतालमा उपचार गरिँदै । छोरी अनुष्कालाई चितुवाले आइतबार साँझ तानेर लगेपछि आमा मधुले चितुवाबाट खोसेर बचाउन सफल भएकी हुन् । बालिकाको चिउँडो, छाती र घाँटीमा चोट लागेपनि खतरामुक्त रहेको प्रहरीले जनाएको छ । तस्वीर ः सानेबहादुर नेपाली, रासस

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com