अभिनेत्री सनी लियोनको एउटै तस्विले तान्यो फ्यानको मन, शेयर गेको केहि घण्टामै लाखौले रुचाए — OSNepal

अभिनेत्री सनी लियोनको एउटै तस्विले तान्यो फ्यानको मन, शेयर गेको केहि घण्टामै लाखौले रुचाए

LC (KTM) June 15, 2021 0

एक्स पोर्नस्टार समेत रहेकी बलिउड अभिनेत्री सनी लियोनी आफ्नो बोल्ड तथा ग्ल्यामर्सका लागि एकदमै फेमस रहेकी छिन् । उनको फोटोले समेत हर कोहीलाई उत्तेजित बनाईदिन्छ ।

समय समयमा उनी यसरी नै आफ्ना आम दर्शक तथा फ्यानहरुलाई हट एण्ड बोल्ड तस्बिर मार्फत काबुमा राख्न सफल भएकी छिन् । उनले आफ्नो लेटेस्ट फोटोशुट सार्वजनिक गरेकी छिन् । सनीको यो न्युड फोटोशुट फोटोग्राफरले एकदमै चलाखीका साथ गरेका छन् ।

यस फोटोमा सनी ठुलो सी ह्याटको पछि आफ्नो शरिरका गोप्य अंगहरु लाई लुकाएर हट एण्ड सेक्सी अवतारमा देखीएकी छिन् । उनको शरीरमा एउटा हाइ हिल्स बाहेक अरु केही पनि नजर आएको देख्न सकिदैन यो फोटोमा । यो फोटोलाई अहिले सम्म १० लाख भन्दा बढी लाईक मिलिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर