कञ्चनपुरमा मेसिनको सहायताले सडक कालोपत्रे गरिँदै — OSNepal

कञ्चनपुरमा मेसिनको सहायताले सडक कालोपत्रे गरिँदै

LC (KTM) June 01, 2022 0

कञ्चनपुर, १८ जेठ – शुक्लाफाँटा नगरपालिका– ४ असैनामा मेसिनको सहायताले सडक कालोपत्रे गरिँदै । एसियाली विकास बैङ्कको सहुलियत ऋण सहयोगमा चार किलोमिटर सडक कालोपत्रेको कार्य भइरहेको छ । तस्बि र ः राजेन्द्रप्रसाद पनेरु÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर