अपाङ्गता भएकालाई सहायक सामग्री वितरण गर्दै — OSNepal

अपाङ्गता भएकालाई सहायक सामग्री वितरण गर्दै

LC (KTM) June 15, 2021 0

कञ्चनपुर- अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गर्दै बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापालगायत । गाउँपालिकाका २० जना अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर