अभिनेत्री प्रियंका चोपडाले पाखुरा सर्जरी गरेको रहस्य बाहिरिएपछि फ्यानले उडाए खिल्ली — OSNepal

अभिनेत्री प्रियंका चोपडाले पाखुरा सर्जरी गरेको रहस्य बाहिरिएपछि फ्यानले उडाए खिल्ली

LC (KTM) June 15, 2021 0

बलिउड चर्चित हट नायिका हुन् प्रियंका चोपडा । विभिन्न कारणले गर्दा चर्चामा आउने उनि आफु भन्दा कान्छा सँग विवाह गरेर पनि चर्चामा आएकी थिइन । बलिउडदेखि हलिउडसम्म आफ्नो कामबाट अफल भएकी एक्ट्र्रेस प्रियंका चोपडा पनि हल्लाको शिकार शिकार भएकी थिइन्।

वास्तवमा उनको बारेमा यो हल्ला फैलिएको थियो कि उनले राम्री हुन प्लास्टिक सर्जरीको सहारा लिएकी थिइन् । यतिमात्र नभई उनले आफ्नो पाखुरामा पनि सर्जरी गरेकी छन्। केही दिन अघि यो जोडी काँन्समा सहभागी भएका थिए । बलिउडमा उनको जोडीलाई अत्यन्तै रुचाइएको छ । केही समय पहिले यो जोडीको ब्रेकअप हुन लागेको अनाबश्यक हल्ला बाहिर आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर