के मलाईकासँग सम्बन्ध बिग्रिएको हो अर्जुनको ? धेरैपछि मलाइकाका बारेमा बोले — OSNepal

के मलाईकासँग सम्बन्ध बिग्रिएको हो अर्जुनको ? धेरैपछि मलाइकाका बारेमा बोले

LC (KTM) June 15, 2021 0

बलिउडकी हट एण्ड बोल्ड नायिका मलाइका अरोडा र अर्जुन कपुर बलिउडको सेलिब्रेटी कपलमा गनिन्नछन् । उनीहरु केही न केही कारण बाट सधै चर्चामा रहने गरेका छन् । लामो समय देखी यो जोडीको बिबाहको चर्चा चलिरहेको छ । २०१९ मा यी दूई जोडीले आफुहरु रिलेसनशिपमा रहेको आधिकारीक जानकारी दिएका थिए ।

त्यसपछि देखी यो जोडीले कहिले बिबाह गर्छ सबैका लागि चासो बनेको छ । तर अहिले आएर कोरोनाको कारण यी दुई जोडीको मन बदलिएको छ । हालै एक अन्र्तबार्तामा अर्जुन कपुरले दुईबिचको रिलेसनसिप बारे मुख खोलेका छन् ।

अर्जुन कपुरलाई आफु भन्दा जेठि र एक बच्चाको आमा संगको रिलेशनसिपका बिषयमा सोध्दा उनले आफु अरु जस्तै आफ्नो ब्यक्तिगत जिवनका बारेमा ज्यादा बोल्ने नगरेको बताए । उनले आफ्नो पार्टनरको तथा उसको बिगतलाई रेस्पेक्ट गर्नुपर्ने बताए ।

उनले आफु त्यस्तो अवस्थामा रहेको जहा यस्ता सार्वजनिक कुरा पहिला जस्तो गर्न नसक्ने र त्यसले बच्चालाई असर पर्ने बताएका छन् । मलाइका अर्जुन संग रिलेसनसिपमा रहनु अघि अरबाज खान संग बैबाहिक जिवनमा बाँधिएकी थिईन् । उनको अहिले एउटा छोरा अरहान खान रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर