बहिनीको मृ त्यु भएपछि पेट दुखेर ढलेको भनियो : परिवारले दिएको तनावका कारण घट्यो बिहेको २७ दिनमै यस्तो घटना (भिडियो) — OSNepal

बहिनीको मृ त्यु भएपछि पेट दुखेर ढलेको भनियो : परिवारले दिएको तनावका कारण घट्यो बिहेको २७ दिनमै यस्तो घटना (भिडियो)

LC (KTM) June 15, 2021 0

घटना रुपन्देही जिल्लाको हो । पोखराकी बिष्णु क्षेत्रीको रुपन्देहीका प्रदिप भट्टराईसंग बिबाह भयो । एक बर्षको प्रेमलाई उनीहरुले बिबाहमा रुपान्तरण गरेका थिए । लकडाउनको कारण बिबाह रुपन्देहीमै भयो । पोखराबाट केटीका आफन्तहरुमात्र गए ।

सामान्य परिवारमा जन्मीएकी बिष्णुको बिबाहमा परिवारले १२ लाख भन्दा बढी खर्च गर्यो । धेरै रकम सुनमा खर्च भएको बिष्णुकी आमा बताउँछिन् । बिबाहपछि पनि केटापक्षले अझै सुन नपुगेको गुनासो गरे ।

बिष्णुले रुदै आमासंग भनिन् तर बिहे गरेको २७ दिनमा गत जेठ १४ गते बिष्णुले झुण्डिएर आ त्मह त्या गरिन् । बहिनीलाई पेट दुख्यो तपाईहरु आउनु पर्यो भनेर माईतिपक्षलाई भनियो तर पछि जाँदा बहिनी भुईमा लडिरहेकी थिईन् बिष्णुका दाजुले भने । परिवारले दिएको तनावका कारण बहिनीले आ त्मह  त्या गरेको माईतीपक्षको आरोप छ । हेर्नुहोस् स्थलगत रिपोर्ट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर