धरानमा फेरि पर्यो डरलाग्दो ग्याङ फा इट, खोलाको बगरमा हानाहान पर्नुको कारण यस्तो (भिडियो सहित) — OSNepal

धरानमा फेरि पर्यो डरलाग्दो ग्याङ फा इट, खोलाको बगरमा हानाहान पर्नुको कारण यस्तो (भिडियो सहित)

LC (KTM) June 15, 2021 0

धरान-धरानको सर्दुःखोलमा कसैले नसोचेको भएको छ । सर्दुखोलामा एकाएक झ डप भएको छ । स्थानिय आक्रो शित हुँदै मिडियामा आएका छन । खोलाको प्रकृतिक सामाग्री सरकारको मापदण्ड विपरित नियमित धेरै निकालिएको भन्दै बुझ्न जाँदा झडप भएको भन्दै स्थानीयहरू आ क्रोशित हुँदै मिडियामा आएका छन । निकै ड रलाग्दो झ डपमा केहि घाइते समेत भएको वताए ।

बाताबरण जोगाउनु सबै नेपालीको अधिकार हो भन्दै आफूहरुले मापदण्ड बिपरित खोलाको सामग्री निकाल्न पाइँदैन भन्दै बुझ्न जाँदा प्र हार भएको र आफूहरु पिडीत हुँदाहुँदै उल्टै हिरासतमा राखेको समेत बताए । स्थानीयहरुले आक्रो शित हुँदै सुरूदेखिको नालीबेली यसरी बताए तलको भिडियोमा हेर्नुहोला । प्रत्यक्ष ीष्खभ फाईट परेको भिडियो सहित दिदिले खोलिन भित्री रहस्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर